अस्ट्रेलीयामा भ्रमण वर्षको प्रचार प्रसार कार्यक्रम

प्रकाशित मिति:

अस्टे्लीया । sybc nepal द्धरा अस्टे्लीयामा नेपालमा भ्रमणको वातावरण वनाउने उदेश्यले भिटीज नेपाल प्रर्वधन कार्यक्रम भएको छ ।sybc nepal राईनो कृकेट क्लव र लुम्वीनी प्रीन्टको संयोजनमा भिजटी नेपालको प्रसार प्रसार कार्यक्रम भएको हो । त्यसका लागी स्टीकर वनाएर विभिन्न ठाउंका साथै सवारी साधनहरुमा टासीएको आवीस्कार पाण्डेयले जानकारी दीनु भएको छ । अहिले भ्रमण वर्षको विभिन्न देशमा नेपाली हरुले विभिन्न संघ सस्था मार्फत प्रसार प्रसार गरीरहेको छन् ।