केन्द्रिय उपाध्यक्ष कुल आचार्य, र अमेरिकाका क्षेत्रीय संयोजक जोशी बिच लण्डनमा भटघाट

प्रकाशित मिति:

लण्डन । एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी लण्डन आइपुगेका छन् । शनिबार हिथ्रो विमान स्थलमा ओर्लिएका जोशीलाई गैर आवासीय नेपाली संघ एनआरएन का केन्द्रिय उपाध्यक्ष कुल आचार्य, आइसीसी सदस्य थर्क सेन लगायतले स्वागत गरेका थिए ।आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनमा जोशीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । विमानस्थलमा भएको भेटमा जोशी र आचार्यबीच सहकार्यबारे सकारात्मक कुराकानी भएको थियो । लन्डननेपाल न्युजवाट