संसद अवरोध नगर्न कांग्रेस सहमत

प्रकाशित मिति:

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ । बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ । बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।