संसद अवरोध नगर्न कांग्रेस सहमत

३० भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
66 Shares


काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ । बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ । बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने