१२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम

प्रकाशित मिति:

बुटवल – सनराइज बैंक लिमिटेडको आफ्नो १२औै वाषिैकौत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल मिलचोक स्थित शाखा कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैैकले ३८ पिन रगत संकलन गरेको जानकारी गराएको छ । डेगुं प्रकोपले हाल रगतको अभावक भएको कारण बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको बुटवल शााखाका शाखा प्रबन्धक निदर्शन नेपालले बताउनुभयो ।

 

यसैगरी बैंकको १२औै वाषिैकौत्सवको अवसरमा प्रदेश नं. ५ का सबै शाखाहरुबाट विभिन्न सामाजिक कार्यक्रमहरु जस्तै रक्तदान, वृक्षारोपण, स्वास्थ्यशिविर, सरसफाई, वित्तिय साक्षरता कार्यक्रम, छात्रवृक्ति आदि लगायतका कार्यक्रमहरु गरीरहेको सनराईज बैंकका प्रदेश न. ५ का प्रमुख राजेन्द्र घिमिरले जानकारी गराउनुभयो ।  सो रक्तदान कार्यक्र्रमको संचालन सन्राइज बैंकको कर्मचारी नविन थापाले गर्नु भएको थियो ।