विद्यार्थीको संवेदनशील अंगमा शिक्षकले समाएपछि …

प्रकाशित मिति:

सिन्धुपाल्चोक  — सिन्धुपाल्चोकमा एक शिक्षकले छात्रालाई जवर्जस्ती गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ थुम्पाखरका शिक्षक राजु कुँवरले होमर्वक चेक गर्ने क्रममा विद्यार्थीको संवेदनशील अंगमा समाएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

कुँवर चामुनादेवी आधारभूत विद्यालयका शिक्षक हुन् । उनलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ताको लागि प्रहरीले बिहीबार अदालतबाट म्याद थप गर्दै छ ।