अराज सिहं बेल्बासे कपिलबस्तु
तत्कालिन नेकपा एमालेका अर्घाखाँची जिल्ला सचिव राम बहादुर चौहानले पाटीले आफुलाइ अन्या गरेको बताउनु भएको छ ।
लामो राजनितिक बोकेका स्पस्ट बक्त्ता चौहान लाइ बरियताको आधारमा जिल्लाको नेत्तृत्व दिनु पर्नेमा अरुनै सिफारिस गरेकोले आफु लाइ अन्याय भएको बताउनु भएको छ ।
पाटी लाइ ठुलो योगदान गरेका जनताका प्यारा नेता चौहानले सधै जिल्लाबासी जनताकै सेवामा समय बिताउने गरेको केन्द्र नेता हरुको चाकरी नगरेकै कारण आफु लाइ अन्याय भएको बताउनु भयो ।
यसरी निति बिपरित कार्य गर्दा सिङगो पाटी लाइ नै असर पर्ने बताउनु भयो । जनताले पाटी प्रति गर्ने बिश्वासकमी हुने भएकोले पनि यस्ता निर्णय प्रति असहमति जनाएको बताउनु भयो सिफारिस भएका ब्यति सक्षम भए पनि बरियताको आधार समेत मिचेर गरेको निर्णयले निश्पक्ष निरन्तर जनताको काम गर्ने नेता कार्यक्रता हरुमा नकारात्म असर पर्ने भएकोले पनि नेत्तृत्व जस्ले गरे पनि पाटी राम्रो बनाउने हो त्यसैले सिफासिर गर्दा योगदान र बरियताको आधारमा गर्नु पर्ने उहाले बताउनु भयो ।
स्थानिय तह केन्द्र र प्रदेशको चुनावको समय बिभिन्न नेता कार्यक्रता टिकटको लागी लडे पनि पाटीको साथमा निश्पक्ष रुपमा रहेर टिकटको समेत लोभ नगरि बसेको चोहान लाइ जिल्ला नेत्तृव दिनु पर्नेमा सिफारिस समेत नभएको भन्दै शुभचिन्तक तथा कार्यक्रता समेत निराश भएका छन ।
जिल्ला अध्यक्ष प्रदेश सांसद उपाध्यक्ष गाउपालिकामा उमेद्धार बनेर अबसर लिइ सकेको र पाटीको प्रदेश कमिटीमा समेत सिफारिस भएको अबस्थामा सचिवको हैसियतले आफुले नेत्तृत्वको अबसर पाउन पर्ने चौहान को दाबी छ