सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने

३ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
40 Shares


सबलपोस्ट/न्युयोर्क – न्युयोर्कमा तेस्रो एनवाईसी ग्रिन स्कुल अन्तराष्ट्रिय सम्मेलन यहीँ अाँउदो सेपटेम्बर २६ मा हुने भएको छ । सम्मेलनले जलवायु पक्षधर नेताहरु, अनुसन्धानकर्ता तथा अभियानकर्ताहरुको विचार, अनुभवलाई आत्मसात् गर्दै दिगो समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ । सम्मेलनमा जलवायु पक्षधर नेताहरुको अनुभव, विचार तथा कथ्यहरु आदान प्रदान गरिएको थियो । यो तेस्रो वातावरणीय अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन हो ।

सम्मेलनले पारित गरेको प्रस्तावहरु सम्वन्धित क्षेत्रका लागि फलदायी हुने विश्वास लिइएको छ । जीपी कोइराला फाउन्डेसन अमेरिका धका अध्यक्ष सोमनाथ धिमिरेले सम्मेलनलाई सम्बोधन गर्नु हुने छ। यस्ता सम्मेलनमार्फत् शान्ति, प्रजातन्त्र र विकासका लागि बौद्धिक व्यक्तिहरुको जमघट तथा उनीहरुबीचको अन्तक्र्रियाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस