कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान

प्रकाशित मिति:

एजेन्सी –प्रेमको कुरा आउँदा व्यक्तिगत लाइफसँग जोडिने सुपरस्टार सलमान खान फेरी एक पटक कट्रिना कैफसँग जोडिएर चर्चामा आएका छन् । कुरा मुम्बईमा भव्यरुपमा भएको आईफा अवार्ड कार्यक्रम को हो । जहाँ बलिउडका चर्चित कलाकारहरु उपस्थित थिए । अवार्ड नाइटमा सुपरस्टार सलमान खान पनि उपस्थित थिए ।कट्रिनाको ना आउँदा जे पनि गर्न तयार हुने भनिने सलमान खानले आईफाका क्रममा पनि कट्रिनाको प्रिफमेन्सका बेला सबै कुरा बिर्सेर उठेर सिठी बजनाए ।

सलमान खानले एनाउन्सरको मुखबाट जब कट्रिनाको नाम सुने उनमा प्रेमपन याद आयो रु सबै बिर्सेर उठे र सिठी र ताली बनाए ।कार्यक्रममा कट्रिना कैफ, सलमान खान, सारा अली खान, आयुष शर्मा, रणवीर सिंह सहभागी कार्यक्रममा सलमानले कार्यक्रमका होस्‍ट आयुष्‍मान खुरानाको मुखबाट कट्रिनाको नाम सुन्दै उठे र सिठी एवं ताली बजाएको भिडियोमा पनि देख्न सकिन्छ ।सलमान खान आईफा अर्वाडमा आफ्नो अब आउने फिल्मकी हिरोइनसँग प्रवेश गरेका थिए ।