न्युहोराईजन कर्पोरेट फुटसल उपाधि मेघा वैक लाई

प्रकाशित मिति:

बुटवल । न्यु होराईजन कलेज बिबिएस चौथो वर्षको आयोजनामा भएको न्युहोराईजन कर्पोरेट फुटसल प्रतियोगगीता सम्पन्न भएको छ । जम्मा १४ ओटा कर्पोरेट टिम सहभागी भएका थिए । प्रतियोगतीमा मेघा वैकले उपाधी जीत्न सफल भएको छ । त्यस्तै उपविजेताको उपाधी न्यु होराईजन स्कुल प्राली भएको छ । उक्त प्रतियोगीतामा हाई स्कोर उपाधी सुलभ थापा मेघा वैक ,वेस्ट कीपर उपाधी अमीत कुवर न्यु होराईजन ,बेस्ट प्लेयर उपाधी असोक थापा न्यु होराईजन लाई प्रदान गरीएको थियो । युनीक फुटसल मणिग्रामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी न्युहोराईजन कलेजका प्रमुख लोकनाथ उपाध्याय ,कलेज सहायक प्रमुख डा अरुण कुमार क्षेत्री ,र कलेज संयोजक निरज लाकौलले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संयोजक विश्वास पाण्डेयको अध्यक्षताका पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।