दशैँमा घर जाँदा ठगिनुहोला ! हेर्नुस् सरकारले तोकेको भाडादर कहाँको कति छ

प्रकाशित मिति:

काठमाडौ – दशैँ नजिकै आइपुगेको छ । आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ समेत खुल्ला भइसकेको छ । यो अवधिमा उकातिर गाडिको सिट पाउन मुस्किल हुन्छ भने अर्कोतिर साबिक भन्दा चर्को भाडा तिर्नुपरेको भन्दै यात्रुहरुले गुनासो गरिरहेका हुन्छन् । कतिपय यातायात व्यवसायीले यहि मौका छोपेर चर्को भाडा अशुल्ने गरेका प्रभाण पनि भेटिन्छन् ।

सरकारले भाडादर बढि ल्याए कारबाही गर्ने बताएपनि प्रभावकारी हुन सकिरहेको छैन । आफु जाने गन्तव्यकाो भाडादरबारे यात्रु नै बढि जानकार भए ठगिने समस्या कम हुन्छ । हामीले यहाँ याातायात व्यवस्था विभागले मुलुकका विभिन्न स्थानमा जानका लागि तोकेको भाडादर प्रस्तुत गरेका छौँ । हेर्नुस सरकारले तोकेको भाडादर