गोबर ग्यासको खाडलमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति:

फलेवास नगरपालिका–१० कुर्घामा आफ्नै घरमा रहेको गोबर ग्यासको खाडलमा डुबेर आज डेढ वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रेगम नेपाली रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

उनलाई फलेवासस्थित धुलिखेल अस्पताल पु(याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा कोही नभएका बेला आँगनमा खेलिरहेका नेपाली खाडलमा खसेका थिए ।