अपत्यारिलो तरिकाले ह्वात्तै बढे चीनमा विदेशी पर्यटक

७ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
56 Shares


काठमाडौं – चिनियाँ कथाहरु  विश्वले बुझ्नेगरी फैलाउनुपर्छ ताकि चीनको विकास, चिनियाँ सभ्यता, अडान र छविबारे विश्वले सत्यतथ्य जानकारी पाउन सकोस्,’ चिनियाँ कम्युनिष्ट पार्टी मातहत निकायको राष्ट्रिय सम्मेलनमा सन् २०१३ मा नवनिर्वाचित राष्ट्रपति सी चिनफिङले भनेका थिए ।आजकल पनि सञ्चारमाध्यमलाई शुभकामना दिँदा होस् वा प्रत्यक्ष सहभागी हुँदा, सीले बारम्बार चिनियाँ कथा बाह्य संसारलाई सुनाउनुपर्नेमा जोड दिन्छन् । त्यसताका सीले अगाडि सारेको महत्वकांक्षी योजना बिआरआई अन्तर्गतका मुलुको चीन यात्रा ह्वात्तै बढेको चीनसम्बन्धी जानकारहरुले विश्लेषण गरेका छन् ।यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ