यसरी हेर्नुहोस् कक्षा ११ को नतिजा
सबलपोस्ट /काठमाण्डौँ – कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेर अघि नतिजा प्रकाशित गरेको जानकारी गराएको छ । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को … Continue reading यसरी हेर्नुहोस् कक्षा ११ को नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed