शिक्षक सेवा आयाेगमा बारम्बार साेधिने ३४ प्रश्न

प्रकाशित मिति:

१. नेपालको शैक्षिक इतिहासमा सुन्दरानन्द बाडाको त्रिरत्न सौन्दर्यगाथा को रचना पढ्न पाइन्छ | अव भन्नुस् , उक्त रचना कसको पालामा भएको थियो?

क. राजेन्द्रविक्रम शाह
ख. सुरेन्द्रविक्रम शाह
ग. प्रतापसिंह शाह
घ. रणवहादुर शाह

२.राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन ,२०११ मा जम्मा ४ भाग थिए | सारॉश र सिफारिस कुन भागमा राखिएको थियो?
क. पहिलो भाग
ख. दोश्रो भाग
# ग . तेश्रो भाग
घ. चौंथो भाग

३.आन्तरिक परिक्षाको नम्वर S.L.C. जॉचमा पनि गणना हुनेछ भनेर कसले सिफारिस गरेको हो?
क. NNEPC,2011
ख. ARNEC,2018
# ग . NESP, 2028
HLNEC,2055

४. प्र.अ. लाई तलवको २५% भत्ताको रुपमा दिनुपर्छ | कसले सिफारिस गरेको?
क. NNEPC,2011
ख. ARNEC,2018
ग. NEC,2049
# घ . HLNEC,2055

५. एसियाली विकास वैंकको सहयोगमा विग्यान शिक्षा परियोजना कहिले शुरु भयो?
क. वि.सं. २०३७
ख. वि.सं. २०३८
ग. वि.सं. २०३९
घ. वि.सं. २०४०

६. देहायका मध्ये कुन वर्ष शिक्षा दिवसको नारा तय गरिएन??
क .२०६३
ख.२०६४
ग.२०६५
घ.२०६६

७.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तह अन्तर्गत दोश्रो चरण कक्षा ४-५ मा सिकाइका प्रमुख क्षेत्र कतिवटा तोकेको छ?
क.४
ख.५
ग. ६
घ.७

८. “औपचारिक शिक्षाको ठिक उल्टो अनौपचारिक शिक्षा हो” यो भनाई कसको हो?
क. पाउलो फ्रेरे
ख. इलिच र फ्रेरे
ग. कुम्वस
घ. ला बेला
९. हाल नेपालमा प्रा.वि. कक्षा १-३ मा कति पूर्णाड्क कायम छ ?
क. ६००
ग.७००
घ.५५०

१०. हाल शिक्षा मन्त्रालय अन्तर्गत कति वटा केन्द्रिय निकायहरु रहेका छन्?
क. ६
ख.७
ग. ८
घ.९

११. कक्षा १० वाट मात्र SLC मा प्रश्न सोध्ने निर्णय कहिले भएको हो?
क. २०६३/५/१४
ख. २०६३/६/१४
ग. २०६३/७/१४
घ.२०६३/८/१४
१२. शिक्षक शिक्षा परियोजनाले कस्तो सिपलाई जोडवदिएको थियो?
क. Soft skills
ख. Hard skills
ग. Bothbof them
घ.None of them
१४ . तेर्हौं योजनाले समेटेको शिक्षासम्वन्धि प्रमूख कार्यक्रममा तलको मध्ये कुन पर्दैन?
क. वालविकास कार्यक्रम
ख. आधारभूत शिक्षा
ग. अनौपचारिक शिक्षा
घ . खुला तथा दूर शिक्षा
१४. वि.सं. १९९१ मा स्थापित नेपाली आर्ट स्कुललाई कहिले देखी जुद्द कला पाठशाला वनाइयो?
क. १९९३
ख.१९९४
ग. १९९५
घ.१९९६
१५. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकन परिषद्मा मनोनित सदस्य ……र मनोनितको
पदावधि …… वर्षको हुन्छ |
क. ३,४
ख. ४,३
ग. ४.४
घ. २,३
१६. पैतृक सम्पतिमा छोरा र छोरीलाई समान हक हुनेछ | यो नेपालको अन्तरिम संविधान,२०६३ अनुसार कुन हक अन्तर्गत पर्दछ?
क. महिलाको हक
ख. समानताको हक
ग. सम्पत्तिको हक
घ. रोजगारीको हक
१७. जिल्ला अनौपचारिक शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ?
क. प्.जि.अ
ख. जि.शि.अ.
ग. विद्यालय नीरिक्षक
घ. जिविस सभापति
१८. श्रोत केन्द्र कुन स्तरको शैक्षिक संस्था हो?
क. क्षेत्रीयस्तर
ख. जिल्लास्तरको
ग. श्रोतकेन्द्रस्तरको
घ. विद्यालयस्तरको
१९. गाउं शिक्षा समितीमा कतिजनापदाधिकारीहरु रहन्छन्?
क.७
ख. ९
ग.११
घ.१३
२०. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ अघि कुल शिक्षा वजेटको कति % माध्यमिक शिक्षामा छुट्याइएको थियो?
क.२२
ख.२३
ग.२४
घ.२५
२१. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन , २०४९ वुझाउने समयमा अध्यक्ष को थियो?
क. केशरजंग रायमाझी
ख. रामहरी जोशी
ग. त्रैलोक्यनाथ उप्रेती
घ. गोविन्दराज जोशी
२२. प्राविको व्यवस्थापन अलग्गै हुनुपर्छ | कसले सिफारिस गर्यो?
क. NEC 2049
ख. NESP, 2028
ग. ARNEC,2018
घ. NNEPC,2011
२३. राष्ट्रिय शिक्षा आयोग को प्रतिवेदन, २०४९ ले मावि मा कति विषय पढाउन सिफारिस गरेको थियो?
क. ६
ख.७
ग. ८
घ. ९
२४. तेर्हौं त्रिवर्षीय योजना प्रारम्भ हुंदा कक्षा ५ पूरा गर्ने दर कति % थियो?
क. ७०
ख.७५
ग.८०
घ.८५
२५. सवैका लागी शिक्षा ले सन् २०१५ सम्म शिक्षक/विद्यार्थी अनुपात कति पुर्याउने लक्ष्य लिएको थियो?
क. २५
ख.३०
ग.३५
घ.४०
२६. प्राविधिक तथा व्यवसायिक तालिम परिषदमा …… जनाको परिषद सभा र ……जनाको परिषद रहने व्यलस्था छ?
क. २४,९
ख.९,२४
ग.२४,८
घ.२३,९
२७. विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिता वनाई लागु गर्ने काम कसको हो?
क. प्र.अ.
ख. विद्यालय व्यवस्थापन समिती
ग. जिल्ला शिक्षा अधिकारी
घ. वनाउने विद्यालय व्यवस्थापन समिती ,
लागु गर्ने
प्र.अ.
२८.अध्यापन अनुमतिपत्र परिक्षा को उत्तिर्णाड्क ५० हुनेछ भनी शिक्षक सेवा आयोग नियमावलीको कति औं संशोधनले भनेको छ ?
क. सातौं
ख.आठौं
ग. नवौं
घ. त्यस्तो व्यवस्था वनेकै छैन, उत्तीर्णाड्क ४०
२९.विद्यालय संड्ख्याको आधारमा जिल्ला शिक्षा कार्यालयलाई ४ वर्गमा विभाजन गरिएको छ | तल दिईएका मध्ये “ख” वर्गमा पर्ने जिल्ला कुन
होइन?
क. झापा
ख. स्याड्जा
ग. ललितपुर
घ. इलाम
३० .१९९० को एस.एल.सी.मा सहभागी एकमात्र महिला को हुन्?
क.सबिना कुमारी देबी
ख. सबिना राज भण्डारी
ग. पुष्पा कुमारी श्रेष्ठ
घ. पुष्पलता आचार्य
३१. अंग्रेजी शिक्षा प्रदान गर्न खोलिएको निर्देशनालय का प्रथम डाइरेक्टर को थिए?
क. मृगेन्द्र शमशेर
ख. मिस्टर क्यानिंग
ग. रुद्रराज पाण्डे
घ. गरुडध्वज राना
३२.एस.एल.सी. मा लेटर ग्रेडिंग प्रणालीको सुरुवात गर्ने निर्णय कहिले भयो?
क.२०७१/८/२१
ख.२०७१/८/२२
ग.२०७१/८/२३
घ.२०७१/८/२४
३३ .बिद्यालयमा संचालक समितिको पदावधि ४ बर्षको बनाइ अध्यक्ष लाइ जिल्ला शिक्षा समितिले मनोनित गर्नुपर्छ भनि कसले सिफारिस
गरेको थियो?
क.NNEPC,2011
ख.ARNEC, 2018
ग.NEC, 2049
घ.HLNEC, 2055
३४. त्रि चन्द्र कलेज का प्रथम प्रिन्सिपल को थिए?
क. बटुकृष्ण मैत्रेय
ख. वासुदेव उप्रेती
ग. सोमनाथ सिग्देल
घ. रुद्रराज पाण्डे                                                                                                -एभरेष्टदैनिक