ॐ हस्पिटल मान्छे मार्ने ठाउँ हो भन्दै जंगिए ज्ञान बहादुर शाही (भीडियो)

प्रकाशित मिति:

मृगौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृ*त्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृ*त्यु भएको हो।अनिताको मृ*त्युपछि आफन्तले अस्पतालमा प्र*दर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्र*दर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आ*न्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

पटकपटक उपचारमा आएका बिरामीको मृ*त्यु हुँदापनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ। आइतबार भएको घ*टनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घ*टना गुपचुप पारेको छ भने जेठमा भएको घ*टनामा पनि अस्पतालले परिवारलाई क्ष*तिपुर्ति दिएको थियो । यसै बिषयलाई लिएर स्वास्थ्य मन्त्रालय जादा स्वास्थ्य मन्त्रालयलाई उनै जानकारी नभएको भन्दै ज्ञानेन्द्र गर्जिएका छन् । भिडियो –