पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको दशैं गीत ‘परदेशैमा’ सार्बजनिक

८ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
80 Shares


बुटवल – लोकतथा दोहोरी गायक पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको नयाँ दशैं गीत ‘परदेशैमा’ बजारमा आएको छ । पछिल्लो समय नेपालीहरूले बिदेशमा भोग्नु परेको यथार्थ र समाजमा घट्ने गरेका घटनालाई आधार बनाएर दशैं गीत ‘परदेशैमा’ बजारमा ल्याएका हुन्, दशै गीतबाट सबैलाई भावुक बनाएका छन ।

संगिता अर्याल र सुन्दर गैतमको शब्द रहेको गीतमा योगराज पोखरेलको लय रहेको छ भने पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा विजय पोखरेल, सञ्चार कर्मी छायां पन्थ र सोभाखर पन्थको अभिनय देख्न सकिन्छ । सुमन थापाका छायांकन तथा सम्पादन रहेको गीतमा विजय पोखरेलले निर्देशन गरेका छन् । हेर्नुहोस् भिडियो:-

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…