काठमाण्डौ/ प्रदेश नं २ सरकारले रक्षा बन्धनको अबसर पारेर भाद्र १० गतेको लागि १ दिन सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शनिबार लिखित शुभकामना सहित सो कुराको जानकारी दिएका छन् ।