भारतीय विश्वविद्यालयले नेपालीलाई ८० प्रतिशतसम्म छात्रवृत्ति दिने

९ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
22 Shares


अमृता विश्व विद्यापिठमले नेपाली विद्यार्थीलाई ८० प्रतिशतसम्म छात्रवृति प्रदान गर्ने भएको छ । भारतको विश्वविद्यालयको वरियतामा आठौं नम्बरमा पर्न सफल यस विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरि छात्रवृत्ति प्रदान गर्न लागेको हो । स्नातक तथा स्नातकोत्तर तहका २५० भन्दा बढी बिषयमा अध्यापन गराउदै आएको यस विश्वविद्यालयले विद्यार्थीलाई कम लगानीमै विश्वस्तरिय शिक्षा प्रदान गरिरहेको छ ।

इन्जिनियरिङका लगायत विभिन्न विषयमा छात्रवृत्ति पाएर अध्ययन गर्न चाहाने विद्यार्थीले यहि असोज १२ गते भित्र तल फोटोमा उल्लेखित नम्बरमा सम्पर्क गरिसक्नुपर्ने छ ।

सम्पर्क गर्नुहोस् :

फेसबुकबाट तपाईको प्रतिक्रिया