मृगौला रोगीको उपचार सहयोग याचना

प्रकाशित मिति:

रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका ६ की २७ बर्षिय बिमला रम्तेलको उपचारको लागि उनको परिवारले सहयोगको याचना गरेको छ । रम्तेल लामो समय देखी मृगौलाले काम गर्न छाडे पछि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलोसिस गरिरहेकी छिन् । परिवारले उनको उपचारमा आर्थिक स्थिति कमजोर भएको कारण थप उपचारमा कठिनाई भएको जनाएको छ । उनको सहयोगको लागि संलग्न बैंक खाता मार्फत सहयोग गर्न सकिनेछ ।
राष्ट्रिय बाणिज्य बैंक (बिमला रम्तेल, बिरामी) १६८००१०१०८१०
नेपाल इन्भेष्टमेण्ट बैंक (शान्त बहादुर सार्की, बिरामीको पति) ०४३०५०५०२५५१३४