तमु समाज न्युयोर्कको अध्यक्षमा बिजय गुरूङ निर्वाचित

१२ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


अमेरिका- गुरूङ तमु समाज न्युयोर्कको अध्यक्षमा बिजय गुरूङ निर्वाचित भएका छन् । शनिवार न्युयोर्कमा सम्पन्न साधरण सभाले बिजयको नेतृत्वमा १५ सदस्यीय कार्यसमिको निर्विरोध चयन गरेको हो ।साधरण सभाले राजमान गुरूङलाई उपाध्यक्ष र जंगा गुरूङलाई सचिव चयन गरेको छ ।तमु समाज अमेरिकाको नवनिर्वाचित कार्यसमितिअध्यक्ष=जय गुरुङ उपाध्यक्ष=जमान गुरुङ सचिव=गा गुरुङ कोषाध्यक्ष=म गुरु सह-सचिव=रण गुरुङ सह-कोषाध्यक्ष=न्जित गुरुङ सदस्यहारू= १-चन्दा गुरुङ २-शान्ति गुरुङ -राज कुमार गुरुङ ४-भक्ता गुरुङ ५-ठमार- गुरुङ ६-अलिसा गुरुङ -ओम गुरुङ बिक्की ८-जित गुरुङ ९-किरण गुरुङ

फेसबुकबाट तपाईको प्रतिक्रिया