लेक लागेर एक आरोहीको मृत्यु

प्रकाशित मिति:

गोरखा  – मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक महिलाको लेक लागेर मृत्यु भएको छ । ल्याण्डका नागरिक ५० वर्षीया रीता डोनेटा ब्याडयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् : 

जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु