लेनिन बिष्टले खोले रहस्य जे ज्ञानेन्द्र शाहीलाई भयो त्यो मलाई हुँदै थियो पुरानो साथीहरुले मलाई छोडे (हेर्नुहोस भिडियो)

१३ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


चितवन – चितवनमा पूर्व लडाकु लेनिन बिष्ट लगायत ज्ञानेन्द्र शाही माथि भएको आ*क्रमण पछी लेलिन बिष्ट पहिलो पटक मिडियामा आएर घ*टना बारे बोलेका छन। उनले आफु माथि भएको घ*टनाले ध्यान आकर्षण भएको र संगठन अब चुप लागेर नबस्ने भनेका छन। उनले देशमा यस्ता अ*राजक झुण्डहरु लाई अब नछोड्ने भनेका छन । राज्य नै लागेर यसो गरेको भन्ने पक्षमा उनि छैनन तर पनि एउटा नागरिकले बोल्ने नपाउने अवस्था बनाउने र शान्तिको पक्षमा रहेको मान्छेलाई आ*क्रमण गरेर तिनीहरुले नै लोकतन्त्रको धज्जी उडाएको बताएका छन।

अब संगठनले एउटा निर्णय गरेर अगाडी बढ्ने पनि उनले बताएका छन। शाहीको उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ढुंगा प्र*हारबाट गाडीको चारै तर्फका सिसा फुटेको छ ।उनलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो। अहिले ज्ञानेन्द्र शाही खतरा मुक्त रहेका छन भने उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै छ। भ्रस्टाचारको बिरोध गर्दा एउटा सामान्य नागरिकलाई बोल्न पाउने अधिकारको बन्चित गरेको भन्दै बिरोध हुँदै आएको छ । हेर्नुहोस भिडियो :-

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान
  • प्रधानमन्त्रिले असंवैधानिक कदम सच्चयाउनुपर्छ : सिंह
  • लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा…
  • नेपाल रेडक्रस सोसाइटी पन्चनगर उपशाखाको साधारण सभा सम्मपन्न
  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…
  • पूर्व प्रधानन्यायाधीशहरुले भने– प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संवैधानिक अधिकार छैन