स्नातकोत्तर तहः वातावरण विज्ञान विषय प्रथम वर्ष दोश्रो शत्रको नतिजा सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टेम अनुसार २०७६ बैशाखमा संचालन भएको स्नातकोत्तर तह वातावरण विज्ञान विषय प्रथम वर्ष दोश्रो शत्रको नतिजा सार्वजनिक भएको छ ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टेम अनुसार २०७६ बैशाखमा संचालन भएको स्नातकोत्तर तह वातावरण विज्ञान विषय प्रथम वर्ष दोश्रो शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । परीक्षामा उत्र्तीण भएका विद्यार्थीहरुको क्रमांक यसप्रकार रहेको छ ।