खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र सर्वोच्च ल्याउन आदेश

प्रकाशित मिति:

१० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

स्रोत : अनलाईनखवर