टिभी कि नागिन मोनी राय बिकिनी लुक्समा भाइरल बने तस्वीर

प्रकाशित मिति:

एजेन्सी –अभिनेत्री मोनी राय केवल आफ्नो अभिनयका कारण मात्र चर्चामा आउँदैनिन् । उनी आफ्नो फेसन सेन्सका कारण पनि चर्चामा छिन् । चाहे परम्परागत होस् या वेस्टर्न, उनी खुबै ग्ल्यामर देखिन्छिन् ।मोनी राय आजभोलि थाइल्याण्डमा छिन् । उनले थाइल्याण्डमै आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् ।

मोनी प्रायः सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिने गर्छिन् । उनले केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा मोनी समुद्रमा पिंक बिकिनीमा देखिन्छिन् ।