६ वटा विमान खरिद गर्दै सिम्रिक एयरलाइन्स

१५ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं – निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाइन्सले आन्तरिक उडानतर्फ ‘आक्रमक’ रुपमा बजार विस्तार गर्ने भएको छ।सिम्रिकले अहिले दुईवटा विजक्राफ्ट विमानमार्फत आन्तरिक उडान सेवा प्रदान गर्दै आएको छ। आन्तरिक उडानमा आक्रमक बजार विस्तार सहित ६ वटा विमान खरिद गर्ने योजना अगाडि सारेको सिम्रिक एयरका बजार व्यवस्थापक प्रज्जवल थापाले जानकारी दिए।

एयरलाइन्सले ३ वटा ‘टंक रुट’मा उडान गर्ने एटिआर र ३ वटा ‘स्टल रुट’मा उडान गर्ने सानो विमान खरिद गर्ने प्रक्रिया सुरु गरेको उनको भनाइ छ । एयरलाइन्सले पहिलो चरणमा ‘टंक रुट’मा उडान गर्ने विमान खरिद गरेको अवस्थामा टंक रुटमा उडान गर्ने जहाज दोस्रो चरणमा खरिद गर्ने जनाएको छ। अहिले सिम्रिकले पोखरा, भरतपुर र माउन्टेन उडान गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग