एसइई पुरक परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा !

प्रकाशित मिति:

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय ले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सुचना जारी गरेको छ ।

परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । भने, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ । – एडुकेसनपाटी

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्