जिपी कोईराला फाउन्डेसनको प्रेस वक्तव्य

प्रकाशित मिति:

यही आउदो अक्टोवर १५-१७ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अन्तराष्ट्रिय सम्मेलनवाट सक्षम ,सबल र गैर आवसिय नेपालीहरुको हक-हित तथा दोहरो नागरिकताको अधिकार प्राप्तका लागि लडने उम्मेदवारहरुलाई निर्वाचनमा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेका नेपालीहरुलाई जिपी कोईराला फाउन्डेसनको तर्फ वाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले सोमनाथ घिमीरेलाई GPKF-NRNA-ICC Coordination Committee को संयोजकमा नियुक्ति गर्नु भएको यहाँहरु सबैलाई अवगत नै छ ।

५ सदस्यसीय कमटिवाट १३ सदस्यसीय कमीटि बनाएर अध्यक्ष सुजता कोइराला ले गैर आवसिय नेपालीहरु को हक-हित तथा दोहरो नागरिकताको अधिकार प्राप्ती का लागि र विदेश मा बस्ने नेपालीहरुको दुःख सुख मा गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सगँ हातेमालो गर्दै जिम्मेवारीका साथ कार्यहरु गर्न आव्हान गर्नु भयो। केन्द्रीय अध्यक्ष सुजता कोइराला कै आदेश अनुसार १३ सदस्यसीय GPKF-NRNA-ICC Coordination Committee को गठन गरी पुर्णता भएको आजका दिन वाट यसै विज्ञप्ति मार्फत अवगत गराउँदछु। GPKF-NRNA-ICC Coordination Committee:
सोमनाथ घिमिरे-संयोजक: १३ सदस्यहरु क्रमशः

1. चित्र के.सि.- संयुक्त अरब इमिरेट्स
2. निर्मला थापा मगर-मकाउ
3. कुमार कार्की-जापान
4. रमेश छत्कुलि-अष्ट्रेलिया
5. डाक्टर अग्नि राज कोइराला-दझिण कोरिया
6. सिता सापकोटा- बेल्जीयम
7. शुवर्ण लामा-अमेरीका
8. प्रमेश गुप्ता-क्यानाडा
9. मन थापा-अफ्रीका
10. राम कृष्ण पुन- मध्य पूर्वी एसिया
11. कुश बस्नेत-बेलायत
12. उज्वल चन्द्र गौतम -क्यानाडा
13. सुजिल गोले-स्पेन