गुल्मीका सक्रिय पत्रकार खत्री सम्मानित

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी-जनता टलिभिजन गुल्मीका संम्वाददाता कौरव खत्री सम्मानित भएका छन् ।गुल्मीको सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक माछापुच्छ्रे युवा क्लवको आफ्नो तेश्रो बार्षिकउत्सवका अवसरमा आयोजना गरेको लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमका बीचमा गुल्मीका सक्रिय पत्रकार कौरव खत्रीलाई शुक्रवार सम्मान पत्रले सम्मान हो ।

रिपोर्टर्स क्लव नेपाल गुल्मीका अध्यक्ष तथा सक्रिय पत्रकार खत्रीले सत्यवति ठूलोलुम्पेकको पहिराहरुको बारे सञ्चारमाध्यमबाट राम्रो रिपोटिङ गरि पहिरो पिडितहरुलाई सहयोग पु¥याएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको माछापुच्छ्रे युवा क्लवका सचिव पि.वि मगरले जानकारी दिए ।