हेर्नुस् त नाचेर वल्र्ड रेकर्ड !!!

प्रकाशित मिति:

फिलिपिन्समा सबै भन्दा ठुलो सम्बा डान्स ले गिनिज बुकमा रेकर्ड कायम राखेको छ । उक्त नाचमा १५ हजार २३० जना सहभागीको चार लाइन लगाएर उक्त नाच देखाइएको थियो । पुरुष र महिला एक, एक जनाको जोडीमा करिब ५ किलोमिटर चार लाइनमा गरिएको उक्त नाचका लागि सहभागीहरुलाई चार महिना देखी तालिम दिइएको थियो । नाचका लागि एकै खालका पहिरन समेत व्यवस्था गरिएको थियो ।