पूर्वराजा शाहले पनि लगाइदिए दशैँको टीका, सर्वसाधारणको घुइँचो

प्रकाशित मिति:

काठमाडौं/असोज स् पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिनु भएको छ । दशैँको टिकाको दिन ९मंगलबार० पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई टीका लगाइदिएनु भएको हो ।

त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो । पूर्व राजा शाहले हरेक वर्ष वडा दशैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आउनु भएको छ ।न्युज २४ बाट साभार