ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

२३ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
52 Shares


नवलपरासी – नवलपरासी बर्घाट दाउन्ने सडक खण्डमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।पुर्व पश्चिम सडक खण्डबाट आउँदै गरेको माल बाहक ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ट्रक चालक फरार रहेका छन् । मृतकको पहिचान हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया