सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा

२४ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13K Shares


काठमाडौं-यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ । ज्ञ। भारती,द्द। सरस्वती,घ। शारदा,द्ध। हंसवाहिनी,छ। जगती,ट। वागीश्वरी,ठ। कुमुदी,ड। ब्रह्मचारिणी,ढ। बुद्धिदात्री,ज्ञण्। वरदायिनी,ज्ञज्ञ। चंद्रकाति,ज्ञद्द। भुवनेश्वरी।

फेसबुकबाट तपाईको प्रतिक्रिया