श्रीमती र छोरीको हत्या गर्ने पक्राउ

२४ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


सिन्धुली- सिन्धुली जिल्ला गोलन्जोर गाउपालिका–६ नाकाजुलीका एक ब्यक्तीले सामान्य घरायशी विवादमा आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् । ५० वर्षीय टेकबहादुर मस्राङगीले मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले हानेर ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको हत्या गरेका हुन्।

बेलुकी श्रीमान श्रीमतीबीच सामान्य घरायशी विवाद भएको र त्यही निहुँमा टेकबहादुरले रिसिइबी साँधेर सुतिरहेका श्रीमती र छोरीमाथि बन्दुक प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । टेकबहादुरले श्रीमती, छोरीको हत्या गरी छोरा कष्णलाई समेत धारिलो हतियार प्रहार गरी घाइते बनाएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। घटनापछि टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन