शरणार्थी शिविरमा आगलागी

२६ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


झापा । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिनुभयो । आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या
  • स्याङ्जाको धार्मिक स्थल प्रबर्द्धन गर्न भजन ( भिडियोसहित )
  • वामदेव गौतमले भने : जसले अध्यक्ष दिन्छ त्यतै जान्छु
  • गरिबीको अन्त्य गर्नु नै मुख्य काम : नगरप्रमुख अधिकारी
  • जीवन रक्षका लागि सहयोग गर्न अपिल
  • औद्योगिक विकासका लागि रुपन्देही उद्योग संघ र शुद्धोधन गाउँपालिकाबीच अन्तक्र्रिया…
  • महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण
  • अग्रज पत्रकार भट्टराईकाे नेतृत्वमा गठन भयाे रुपन्देहीमा प्रचार समिति
  • प्रधानमन्त्री ओलीद्वारा नेपालकै दोस्रो लामो पुलको उद्घाटन