बुटवलको देवीनगरमा कोजाग्रत पूर्णिमाका दिन नाचिएको सरायं नाचका तस्बिर

२६ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
246 Shares


हरेक वर्षजस्तै यस वर्ष पनि बुटवलको देवीनगरमा भव्यताका साथ सराय नाच सम्पन्न भएको छ । नाचमा पाल्पा, अर्घाखांची, गुल्मी, पुर्वी प्युठान, पश्चिम बाग्लुड.का नागरिक सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया