बुटवलको देवीनगरमा कोजाग्रत पूर्णिमाका दिन नाचिएको सरायं नाचका तस्बिर

प्रकाशित मिति:

हरेक वर्षजस्तै यस वर्ष पनि बुटवलको देवीनगरमा भव्यताका साथ सराय नाच सम्पन्न भएको छ । नाचमा पाल्पा, अर्घाखांची, गुल्मी, पुर्वी प्युठान, पश्चिम बाग्लुड.का नागरिक सहभागि भएका थिए ।