एनआरएनएले गर्यो दोहोर्याएर पत्रकार सम्मेलन
काठमाडौं – आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ । सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट आइपुगेका थिए … Continue reading एनआरएनएले गर्यो दोहोर्याएर पत्रकार सम्मेलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed