सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा हुनेछ

प्रकाशित मिति:

काठमाडौँ –देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

भारती
सरस्वती
शारदा
हंसवाहिनी
जगती
वागीश्वरी
कुमुदी
ब्रह्मचारिणी
बुद्धिदात्री
वरदायिनी
चंद्रकाति
भुवनेश्वरी।