कृष्णबहादुर महरालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares

File

काठमाडौं – महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।

महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।त्यसैले यसअघिका ९ दिनका लागि पनि ‘ब्याक डेट’मा म्याद थप भएको छ । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने अमेरिकाको निर्णय फिर्ता
  • हलिउड अभिनेत्री तथा गायिका नाया रिभेरा मृत अवस्थामा फेला
  • नक्सामा हक कायम गरौँ , अयोध्यामा ध्यान नमोडौँ :  प्रवक्ता…
  • एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ दिईने
  • अयोध्याका बारेमा दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रालयको स्पस्टिकरण
  • आज बुधबारको राशिफल
  • स्याङ्जामा पहिरोले पुरिएर ३ को मृत्यु , ४ घर विस्थापित,…
  • भिरकोट नगरपालीकाको राहत कोषमा राहत रकम दिने क्रम जारी
  • कर्जा र निक्षेपको ब्याजदर घट्न शुरु
  • एमाले नेता बामदेव गौतमले भने अयोध्याबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले आत्मलोचना गर्नुपर्छ