राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
42 Shares


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीलाई धन्यवाद दिनुभएको छ । चीनका राष्ट्रपति सी जिनपीङलाई नेपालमा स्वागत गर्न सहयोग भन्दै उहाँले सम्पुर्ण नेपालीहरुलाई धन्यवाददिनुभएको हो ।सामाजिक सञ्जाल ट्वीटरमा नेपाली जनतालाई धन्यवाद भन्दै राष्ट्रपति भण्डारीले लृेख्नुभएको छ, ‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसंचार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद  चिनियाँ राष्ट्रपति सी २ दिने नेपाल भ्रमणमा असोज २५ गते आउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा