‘ए मेरो हजुर ३’ ओमानमा पनि प्रदर्शन हुँदै

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ ओमान अक्टुबर १८ मा प्रदर्शन हुने भएको छ।फिल्म प्रर्दशनीमा सहभागी हुन निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा ओमन उडेका छन् । अभिनेत्री सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ । फिल्म प्रदर्शन ओमानको लुनार सिनेमा, एल क्यूरममा हुने भएको छ ।अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापाको मुख्य भूमिकामा बनेको फिल्म ‘ए मेरो हजुर ३’ ले देश भित्र राम्रो व्यापार गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा