त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नजिता सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिक विज्ञान संकायले अर्थशास्त्र (दोस्रो सेमेस्टर) मा स्नातकोत्तर (एमए) र अंग्रेजी (दोस्रो सेमेस्टर) मा स्नातकोत्तर (एमए) को नतिजा प्रकाशित गरेको छ ।

त्रिविले आज अंग्रेजी र अर्थशास्त्र विषयको नजिता सार्वजनिक गरेको जानकारी दिएको छ । परीक्षा गत वर्ष चैतमा संचालन भएको थियो ।-जनबोली बाट यहाँ क्लिक गरी हेर्नुहोस् नतिजा ।