सैनामैनाको जलासय पार्कलाई बुद्ध सर्किटसंग जोडिने

१ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


सैनामैना । सैनामैनालाई बुद्धकालिन सभ्यताको ऐतिहासिक शहर मानिन्छ । बुद्धबल्लीको एउटा प्रमुख शहरका रुपमा सैनामैना बुटवलको जितगढीसम्म फैलिएकोसमेत विभिन्न ग्रन्थहरुमा उल्लेख भएका छन् । यहाँको धार्मिक महत्वका पुरातात्विक, सांस्कृतिक स्थलहरु विभिन्न कारणले अहिलेसम्म ओझेलमा परे, पारिए र यहाँको महत्व बुझ्न बुझाउन सकिएन् । अब नगरपालिकाले स्थानीय बासिन्दालाई साथमा लिएर विशेष योजनालाई कार्यान्वयन गर्नेछ । हाम्रो योजनामा पुरातत्व विभाग र लुम्बिनी विकास कोषले पनि साथ दिने बताएका छन् । अहिले यो बुद्ध सर्किटमा महत्वका साथ सैनामैना समावेश भएपछि हामीलाई पनि उत्साह र हौसला बढेको छ । लुम्बिनी आएका पर्यटकलाई सैनामैनासम्म ल्याउन उपयुक्त सडकको विकास हामीहरुले गरिसकेका छौं । यहाँबाट बुद्धबल्लीको जितगढी किल्ला हुँदै देवदह र नवलपरासीका बौद्धस्थलमा सजिलै पु¥याउन सकिन्छ । हामीहरु समन्वय र सहकार्य गर्न तयार छौं । योजना साकार पार्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य गरिने छ । निजी क्षेत्रको पनि यस्मा भूमिका खोजिएको छ र सहकार्य गर्ने बारेमा छलफल भइरहेको छ ।प्रमुख, चित्रबहादुर कार्की

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग