५० लाख दर्शकको नजरमा “अभाब “

प्रकाशित मिति:

सुदिप गौतम/ बुटवल – गुल्मी जिल्लामा बसेर बियोगान्त गितहरुमा आफुलाई चिनाउन सफल श्रजक गायक हुन् गणेश अधिकारि । गणेश पछिल्लो समयका निकै रुचाईएका र व्यस्त श्रजकको रुपमा चिनिन्छन । उनले बनाएका हरेक गितहरु दर्शक श्रोताको मन छुने गर्दछ । यसै क्रममा केहि समय अघि मात्र बजारमा आएको अविरल बोहोरा र मोहन बि क को लोक दोहोरि गित “अभाब “ले एक बर्ष नपुग्दै ५० लाख दर्शक पाउन सफल भएको छ ।

रमाईलो र नाच्ने गित बाहेक लोकदोहोरि गितलाई यति धेरै दर्शक पाउन निकै गाह्रो अवस्था हुन्छ । तर यो गितले भने अत्याधिक माया पाउन सफल भएको छ । गितमा गणेश अधिकारीले शब्द संगीत स्वर दिएका छन भने गायिका बिष्णु माझीको अवाजले अझ गितलाई सुमधुरता थपेको छ । योगसाना डिजिटल बाट बजारमा आएको गितले गणेशलाई आफ्नो साङ्गितिक जीवनमा ईटा थप्ने काम गरेको गायक गणेश अधिकारि बताउछन । गितमा च्गर्चित मोडल सारिका के सी आसिर प्रताप को जोडीलाई निकै रुचाएका छन । भिडियोमा निर्देशन चर्चित निर्देशक स्मृति तिमल्सिना गुरुआमाले गरेकी छन । गित करोड क्लबमा प्रवेश गरोस हाम्रो तर्फ देखि शुभकामना