शुभलाभ बचत रिण सहकारीको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सिता बराल  बुटवल । शुभलाभ बचत तथा रिण सहकारी संस्था लिमिेटेड बुटवल ८ को ११ औ साधारण सभा आज सम्पन्न भएको छ । सस्थाका अध्यक्ष प्रेम प्रकाश शर्माको अध्यक्षता तथा संस्थाका सल्लाहाकार कलाधर घिमिरे को प्रम्ख आथितथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा सस्थाका उपाध्यक्ष लालकाजी राजभण्डारीले स्वागत गर्नु भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष प्रेम प्रकाश शर्माले आर्थिक बर्ष २०७५र २०७६को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष शर्माले सस्थामा रहेको पूजी बद्धि गर्दे लैजानका लागि शेयर सदस्यता खुला राखि सदस्य तथा पूजी बद्धि गर्दे लैजाने निति अवलम्बन गरिएको बताउनुभयो साथै र्सस्थाको र्आिथक उन्नतीका लागि नियमित रुपमा मासिक बचत गर्दै आइरहनुभएका सदस्यहरु तथा भविष्य थप हुने शेयर सदस्य हरुबाट समेत आगामी बर्ष पनि निक्षेप बचत संकलनमा बृद्धि गर्दे लैजाने लक्ष्य लिएको उहाको भनाइ थियो ।

सस्थाका कोषध्यक्ष ज्ञान बहादुर पूनले अर्थिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो भने कार्यक्रम सस्थाका सचिव बसन्त कुमार जोशीले सञ्चालन गर्नु भएको थिया े।सहकारीको २०७६ असार मसान्त सम्म ३२४ जना शेयर सदस्य रहेको तथा शेयर पूजी रु ७६,६५,००० रहेको छ । कार्यक्रममा संस्थामा १० बर्ष देखि काम गर्दे आउनुभएकी वरिष्ट सहायक सुमीत्रा ज्ञवार्ली जेष्ठ शेयर सदस्य बद्रीलाल श्रेष्ठ सरस्वती पौडेल तथा यस बर्ष एस इ इमा उतीर्ण शेयर सदस्यका छोरा छोरीलाइ सम्मान गरिएको थियो । कार्यक्रमा सल्लाहाकारहरु सहदेवमान श्रेष्ठ, नुमाकान्ता चापागाइ ,लेखा समितीका सदस्य बालकृष्ण खरेल सदस्यहरु तुलसी मुडभारी , चुरामणी पन्थी ,अनुपमा शर्मा , डा चिरिन्जीवी देपकोटा लगायतले सहकारीले ११औ बर्षर्मा प्रवेश गरेकोमाा शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यहरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिम दिन आग्रह गर्नुभएको थियो ।