आप्रवासी परिवार हकहित मंच पश्चिम नवलपरासीको नियमीत बैठक शनिबार परासीमा सम्पन्न

२ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
27 Shares


नवलपरासी-आप्रवासी परिवार हकहित मंच पश्चिम नवलपरासीको नियमीत बैठक शनिबार मंचको कार्यालय परासीमा सम्पन्न भएको छ । मंचका जिल्ला अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस अघि गरेका क्रियाकलापको समिक्षा गर्दै अगामी कार्य योजनाको बारेमा छलफल गरेको थियो । सोहि बैठकले मंचको लेखा परिक्षण र संस्था नविकरणका लागि जिम्मेवारी समेत प्रदान गरेको छ भने साधारण सभा गर्नु अगावै ५१ सदस्यीय आजीवन सदस्यताका लागि कार्तिक मसान्तरसम्म सदस्यता खुल्ला गर्ने साथै साधारण सदस्यता समेत प्रदान गर्ने र बैदेशिक रोजगारिमा प्रभाभित बालबालिकाहरुको लागि सहयोग गर्ने उद्धेश्यले संचालन गरिएको एक रुपैया अभियानलाई प्रभावकारी बनाउन अक्षय कोष स्थापना गर्ने र १८ डिसेम्बरलाई लक्षित गरि आप्रवासी कामदार दिवस भव्यताका साथ सफल बनाउन विविध क्रियाकलापहरु समेत संचालन गर्ने निर्णय गरिएको मंचका जिल्ला सचिव रामु भुसालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’
  • हिमालयको क्वालालम्पुर पुन : सीधा उडान शुरु
  • कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य…
  • जब सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली
  • के भाेलि सार्बजनिक बिदा हाे ? यसाे भन्छ गृह मन्त्रालय
  • अमेरिका गोलीकाण्ड : ४ घण्टा दाेहाेराे भिडन्तमा ६ को मृत्यु