समयमै खेलकुद पूर्वाधार सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्री बि क को निर्देशन

प्रकाशित मिति:

यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र राष्ट्रिय खेलकद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको समेत उपस्थिती रहेको थियो ।

पूर्वाधारको निरिक्षण गर्दै युवा तथा खेलकुद मन्त्री बि.क.ले समयमै पूर्वाधार सम्पन्न गर्न निर्देशन दिए ।