कपिलवस्तुमा पोखरीमा डुवेर एक जनाको मृत्यु

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
37 Shares

File

इमरान खान-कपिलवस्तु ३ कार्तिक । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं। ६ शिशवा गाउँमा हिजो साझा करिब ६ बजे पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ । पोखरीबाट भैसीलाई निकाल्ने क्रममा ५५ वर्षको फुलीराम गडरीया को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुले जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा
  • देवकोटा बिधालयद्वारा दैविक कोषमा सहयोग प्रदान