हङकङमा प्रहरी र प्रदर्शनकारीबीच पुन: झडप

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
13 Shares


एजेन्सी – हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले हङकङको कोलून जिल्लामा प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।प्रहरीले प्रहरी चौकीभित्रैबाट अश्रु ग्यास प्रहार गरेको बताइएको छ । त्यस्तै, प्रदर्शनकारीहरुलाई प्रदर्शन रोक्नसमेतआग्रह गरेको थियो ।तर, प्रदर्शनकारीहरुले लगातार प्रहरी चौकीभित्रै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले निलो रंग मिसाइएको पानीको फोहोरासमेत हानेको थियो ।त्यससँगै दंगा प्रहरी सडकमा खटिएपछि प्रदर्शनकारीहरुले केही पसल र मेट्रो स्टेशन तोडफोड गर्नुका साथै आगजनी गरेका समेत गरेका थिए । विगत चार महिनादेखि हङकङमा अस्थिरताको स्थिति कायम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने