मेडिकल कलेजको लापरवाहीका कारण एक महिलाको ज्यान गयो

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
22 Shares


चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा झडप भएको छ । नाकको उपचार गर्न अस्पताल आएकी एक महिलाको ज्यानगएपछि आफन्तहरु आक्रोशित भएका छन् । अस्पतालको लापरबाहीका कारण आफ्नो मान्छेको ज्यान गएको भन्दै आक्रोसित भएका हुन् ।उनीहरुले अस्पतालमा तोडफोडसमेत गरेका छन् । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । मृतक महिलाको नाम खुलाइएको छैन ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने